Rule 4
संनियमित प्राकृतिक आरक्षमा प्रवेस
१ काजमा खटिएका सरकारी कर्मचारी बाहेक अन्य कुनै व्यक्तिले प्रमुखको लिखित अनुमति प्राप्त नगरी संनियमित प्राकृतिक आरक्षमा प्रवेश गर्न पाउने छैन र साधारणतया त्यस्तो इजाजतपत्र पर्मिटबैज्ञानिक अनुसन्धानको लागि मात्र दिइनेछ ।
२उपनियम १ बमोजिम इजाजतपत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नु पर्ने शर्त र त्यस्तो इजाजतपत्र बहाल रहने अवधि सोही इजाजतपत्रमा तोकिए बमोजिमको हुनेछ ।
२उपनियम १ बमोजिम इजाजतपत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नु पर्ने शर्त र त्यस्तो इजाजतपत्र बहाल रहने अवधि सोही इजाजतपत्रमा तोकिए बमोजिमको हुनेछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३०
Chapter - 4
Rule 8: शिकार अनुज्ञापत्र ९लाइसेन्स का किसिमहरुRule 9: जिल्ला शिकार अनुज्ञापत्र लाइसेन्सRule 10: सामान्य शिकार अनुज्ञापत्रRule 11: पूरक शिकार अनुज्ञापत्रRule 12: पंक्षी शिकार अनुज्ञापत्र लाइसेन्सRule 13: शिकार अनुज्ञापत्र ९लाइसेन्स दिने अधिकारीRule 14: अनुज्ञापत्र ९लाइसेन्स० बेगर शिकारमा मद्दत गर्न नहुनेRule 15: पेशेवार शिकारी अनुज्ञापत्रRule 16: शिकार गाइड अनुज्ञापत्र ९लाइसेन्स १ सम्बन्धितRule 17: एकभन्दा बढी शिकार अनुज्ञापत्र ९लाइसेन्स० नदिइनेRule 18: अनुज्ञापत्र, वन्यजन्तु, आखेटोपहार वा हातहतियार देखाउन पर्नेRule 19: अनुज्ञापत्र ९लाइसेन्स हस्तान्तरण नहुनेRule 20: अनुज्ञापत्र ९लाइसेन्स फिर्ता गर्नु पर्नेRule 21: शिकार आरक्षमा क्षेत्र ब्लक सुरक्षण इजाजतपत्रRule 22: नमूना संकलन गर्न वा वन्यजन्तु र पंक्षीहरू पक्रन वा शिकार गर्न इजाजतपत्र लिनु पर्नेRule 23: वन्यजन्तु र पंक्षी पक्रने दस्तूरRule 24: अनुज्ञापत्र र इजाजतपत्रको लागि दिइने दरखास्त, त्यसको ढाँचा र दस्तुरRule 25: विदेशी नागरिकलाई शिकार अनुज्ञापत्र दिने बारेRule 26: अनुज्ञापत्र निलम्बन गर्न सकिनेRule 27: अनुज्ञापत्रको नक्कल दिन सकिने
Chapter - 5
Rule 28: शिकार रजिष्टरRule 29: तोकिएको किसिमको वा संख्या भन्दा बढी वन्यजन्तु मरेमा बुझाउनु पर्नेRule 29A: बनेल पक्रने अनुज्ञापत्रRule 30: आखेटोपहारको निकासी पैठारी वा व्यापार गर्न सिफारस प्राप्त गर्नु पर्नेRule 31: निकासी पैठारी गर्ने बाटो तोक्न सक्नेRule 32: आखेटोपहारको हस्तान्तरणRule 33: कानूनी स्वामित्वको निस्साRule 34: घाइते भएका वन्यजन्तु पनि शिकार गर्ने संख्यामा गिन्ती गरिनेRule 35: सूचना गर्नु पर्नेRule 36: कुनै वन्यजन्तु वा पंक्षीलाई हानिकारक घोषित गर्न सकिनेRule 37: अनुसूचीमा संशोधन गर्न सकिनेRule 38: मुद्दा हेर्ने अधिकारीRule 39: खारेजी